समाचार

भारतका वरिष्ठ हास्यकलाकार दिन्यारको मृत्यु, शोकमा बलिउड

एजेन्सी- भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । लामो समयदेखि बिरामी दिन्यारको ७९ वर्षको उमेरमा निधन भएको हो ।दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ ।

दिन्यारलाई विशेषगरी बाजीगर, ३६ चाइना टाउन, खेलाडी, बादशाहजस्ता फिल्मका लागि चिनिन्छ । न्यारले आफ्नो करियर थिएटर आर्टिस्टको रुपमा गरेका थिए । दिन्यारले सन् २०१९ मा पद्मश्री अवार्ड पाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *