uncategorized

हरिवंश आचार्य र रमिला आचार्यको मन छुने प्रेम कथा,उनिहरुको विवाह कसरी भयो ?

हास्य कलाकार हरिवंश आचार्य र रमिला आचार्यलाई नेपाली समाजमा उदाहरणीय जोडीका रुपमा लिइन्छ । पत्नी मीराको निधनपछि हरिवंश विक्षिप्त बनेका बेला रमिला आचार्य जीवनको एउटा हिस्सा बनेर हरिवंश आचार्यको जीवनमा आएकी थिइन् । हरिवंशका जेठा छोरा अमेरिकामै थिए । कान्छा छोरा ललितपुरमा होटल व्यवसाय चलाएर बसेका थिए ।

बाहिर देख्दा दुनियाँलाई हँसाउने हरिवंश भित्रभित्रै पीडामा थिए । उनको पीडालाई कम गर्न मल्हम बनेर आएकी थिइन्, रमिला आचार्य । एकल जीवन बाँचिरहेकी रमिला र हरिवंशले बिहे गरे । यो जोडीलाई नेपाली समाजमा एउटा ‘सन्देश’ का रुपमा पनि हेरिएको छ । बिहेपछि हरिवंश र रमिला प्रायः कार्यक्रममा सँगै पुग्ने र फ्यानहरुसँग संवाद गर्ने गर्छन् । हरिवंश आचार्यकी अर्धाङ्गिनी रमिला आचार्यसँग यसै सन्दर्भमा रहेर हामीले केही प्रश्न गरेका थियौँः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *