समाचार

बोल मायाँ र गलबन्दी दुवै हिट भएपछि पहिलोपटक गायिका सान्ती श्री परियार मिडियामा,रुदै भनिन:परिवार भन्दा ठुलो कोहि छैन

बोल माया गीत गाएर चर्चामा आएकी नेपाली लोक दोहोरीकी होनहार गायिका शान्ती श्री परियार लामो समय पछि मिडियामा आएकी छिन।अहिले गलबन्दी गीत बजारमा आएको एकै दिनमा १० लाख भन्दा बढीले हेरे पछि उनि मिडियामा आएकी हुन्।

जव सबैलाई रूहाएकी शान्ति श्री परियारले यो पटक पनि रूहाउने होकी भन्ने प्रश्न धेरैलाई जागेको थियो तर गीत सोचेको भन्दा फरक आएपछि सबै अलमलिए।प्रकाशले जव फरक कन्सेप्ट प्रयोग गरि उल्टो बोल माया भन्दा अगाडिको कथालाई गीतमा उनेको र बोलमाया दुई आउने समेत मिति शान्ति श्रीले मिडियामा पहिलोपटक खोलेकी छिन।भिडियो कुराकानी अन्तिम सम्म हेरिदिनुहोला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *