समाचार
९ को हत्या भएरहँदाकी प्रत्यक्षदर्शी सीताको बयान : मुकुण्डोले मान्छे चिनिन
वैशाख ७, काठमाण्डौ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्याराको अहिलेसम्म पत्ता लागेको छैन । तर केही अनुमानका भरमा भने पारिवारिक रिसिइबीका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।
२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको हो । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ ।




