अ+
अ
अ-
काठमाडौं । आज बिहीबार सुनको भाउ स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सोही मूल्यमा भइरहेको थियो सुनको कारोबार ।

Share
त्यस्तै आज तेजावी सुनको मूल्य स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको थियो ।


