अ+
अ
अ-
पाँचथरमा सात जना कैदीलाई कैद माफी मिनाहा गरिएको छ । १२ औं गणतन्त्र दिवसको अवसरमा विभिन्न उद्योगमा कैद भुक्तान गरिरहेका जिल्ला कारागार पाँचथरबाट सात जना जना कैदीको कैद माफी मिनाहा । तस्वीरः विपुल अधिकारी,



