अ+
अ
अ-
पोखरा बाग्लुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलमा बाटो निर्माण भइरहेका अवस्थामा बाटो खुल्ने पर्खाइमा रहेका यात्रु । बाटो निर्माण कार्यका कारण दैनिक तीन/चार घण्टासम्म बाटोमै रोकिनुपर्ने बाध्यता भएको छ । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस पोखरा बाग्लुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलमा बाटो निर्माण भइरहेका अवस्थामा बाटो खुल्ने पर्खाइमा रहेका यात्रु । बाटो निर्माण कार्यका कारण दैनिक तीन/चार घण्टासम्म बाटोमै रोकिनुपर्ने बाध्यता भएको छ । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस



