समाचार

हावाबाट निकालिएको विजुलीले भयो चमत्कार, गाउँ झलमल्ल, गाउँले छक्क

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन भएपछी यहाँको दैनिकी फेरिएको छ ।परीक्षण गरेको दुई वर्षपछि बिजुली उत्पादन गर्न थालिएको हो । यो ठाँउमा बाक्लो कुहिरो लाग्ने र हावा चलिरहने भएकाले हावाबाट राम्ररी बिजुली उत्पादन हुने प्राविधिकहरुले ठहर गरेपछि बिजुली निकाल्ने तयारी थालिएको थियो ।

केन्द्रिय प्रशारण लाइन नपुगेको यस ठाउँमा हावाबाट २० किलोवाट विद्युत उत्पादन भैरहेको छ । हावाबाट निकालिएको विजुलीबाट दैनिकीमा सहज भएको स्थानीयको भनाइ रहेको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *