मनोरञ्जन

‘सा रे ग म पा लिटिल च्याम्प’ मा नेपालका प्रितमले मच्चाए हंगामा

काठमाडौँ , ‘सारेगमपा लिटिल च्याम्प’ बाट दर्शकको मन जिन्त सफल भएका नेपालका प्रितम आचार्य अडिसनको सेकेन्ड राउण्डमा प्रवेश गर्न सफल भएका छन् । उक्तकार्यक्रम भारतीय आधिकारिक च्यानल ‘जी टिभी’ बाट प्रसारण हुने गरेको छ ।

११ बर्षिय प्रितले सन् १९८८ मा रिलिज भएको गोबिन्दा र अमिताभको ब्लकबस्टर फिल्मको चर्चित गीत’बडे मियाँ छोटे मियाँ’ उदितनारायण झा र सुदेश भोसले गाएको गीत गएका थिए । उनले गाएको उक्त गीत भारतीययुट्युबको ट्रेनडीङमा पर्न सफल भयो ।प्रितमले सुरुवातको प्रस्तुतिमा नै युट्युबमा लोकप्रिय भएका गीतहरु गाउँदै आएका थिए ।
उनले गाएको चर्चित गीतहरु भारत र नेपालका दर्शकहरुले निकै रुचाएका छन् यस एपिसोडबाट प्रितमले जजहरुबाटओलम्पिक पाएका छन्। उनले ‘सारेगमपा लिटिल च्याम्पबाट हरेक समय राम्रा प्रस्तुति दिने व्यक्तिको उपमा पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *