समाचार
विमानस्थलमै एयर इन्डियाको विमानमा आगलागी
काठमाडौँ -बुधबार राती दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको ९बोइङ ७७७० विमानमा अगोलगी भएको छ। भारतिय मिडियाका अनुसार दिल्ली विमानस्थलमा मर्मतका क्रममा उक्त विमानमा आगलागी भएको बताइएको छ ।

आगलागी तत्काल नियन्त्रण लिईएकाले ठूलो क्षति हुन नपाएको बताइएको छ ।विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी भएको थियो ।विमानमा भएको आगलागी नियन्त्रण गर्दै गरेको भिडियो समेत सार्वजनिक भएको छ ।



