समाचार

रबिना बादीको “आत्महत्या”

 909 Less than a minute

काठमाडौँ – पछिल्लो समय चर्चाको शिखरमा आएकी गायिका तथा मोडल हुन् रबिना बादी । उनको “आत्महत्या” बोलको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । आफ्नै पीडा ब्यथामा बनेको उक्त गीतमा उनको अभिनय निकै राम्रो देखियको छ।

गायक बिर्ख बिस्वकर्मा र रबिना बादिको सुमधुर आवाजमा रहेको यस गीतमा सामना शाहको मन छुने शब्दमा गायक बिर्ख बिस्वकर्माको लय सिर्जना रहेको छ ।
केशबराज भट्ट द्वारा निर्देशन रहेको उक्त गीतमा अमन बडुले छायांकन गरेका छन भने सम्पादन पनि अमन बडुले नै गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *