समाचार

विश्वकै यो चर्चित झरनाको पानी अत्यधिक चिसोका कारण हिउँमा परिणत हुन्छ (फोटोफिचर)

एजेन्सी । अत्याधिक चिसोका कारण अमेरिकाको प्रसिद्ध झरना नायगरा फल्सको केही भाग जम्न पुग्यो । अत्याधिक चिसोका कारण प्रसिद्ध झरना नायगरा फल्सको केही भाग जम्न पुगेको हो ।

तापक्रम शून्यभन्दा तल झरेसँगै अमेरिकाका उत्तरी राज्यमा केही मानिसको मृत्यु भएको र नयाँ वर्षको अवसरमा गरिने निर्धारित कार्यक्रम स्थगित गरिएको थियो । चिसोका कारण मानिसहरुको जनजीवन समेत प्रभावित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *