समाचार

आफ्नो मालिकको मृत्यु भएपछि चिहानमा नै लाश कुरेर बसीरहेको कुकुरले देखाएको हर्कत देखेर सबै परे चकित

एजेन्सी। पछिल्लो समय सामाजिक संजालमा एउटा कुकुरको तस्विर भाइरल बनिरहेृको छ । घटना हो सर्बियाको । सर्बियाको यो कुकुर आफ्नो मालिकको चिहानमा उनको मृत्युको शोक मनाउन कयौँ दिनदेखि बसिरहे्को दृश्य अहिले सामाजिक संजाल र मिडियामा भाइरल बिनरहेको छ । चिहान नजिकै बसिरहेको एउटा कुकुरको फोटो तीन वर्ष पहिला समाजिक संजालमा निकै भाइरल भए । तर जब मानिसहरु हिानमा पुगे वास्तविकता अर्कै निस्कियो । कुकुरले निरन्तर चिहानलाई मात्रै ढुकेर बसेपछि स्थानीहरुले उत्सुकता मात्रै देखाएनन् त्यहाँ जाने निर्णय नै निकाले ।

वास्तवमा कुकुले आफ्ना साना बच्चालाई लुकाउनकालागि त्यो चिहानमा गएर बसेको रहेछ। त्यही कारण त्यो कुकुरको व्यवहार पनि हिंस्रक देखिएको स्थानीयहरुले बताएका छन् । २०१५ मा चिहान नजिकै एउटा खाल्डो खनेर बसिरहेको कुकुरको फोटो सामाजिक संजालमा भाइरल भएको थियो। मासिनहरुले कुकुर आफ्नो मालिकको चिहानमा गएर दुख मनाइ रहेको बताएपनि वास्तविकता भने अर्कै देखियो । जुन घटनापछि अहिले उक्त तस्विर भाइरल बनिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *