नेकपा बेलबारीका नेता गुरुङद्धारा महिलाको हत्या गरेको स्वीकार, भेटिएन कोशीमा फालिएको शव

अ+
अ
अ-

मोरङ । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको खुलेको छ । स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका लागी नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले हत्या महिलाको हतया गरी कोशीमा फालिएको स्वकिार गरेका छन । उनको बयानका आधारमा कोशीमा २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन ।

फागुन १७ गतेबाट हराईरहेकी युवती अहिले नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङ समेत बेलबारी छोडेर सम्पर्कबिहिन भएपछि प्रहरी उनको पछि लागेको थियो । प्रहरीले शुक्रबार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको छ ।