समाचार

दुनियाकै सबैभन्दा बिषालु सर्पलाई डोरी जस्तै खेलाउन सक्छन् यि साहारी युवक

जेन्सी – सर्प भनेपछी हाम्रो सातो जान्छ। सर्पले डसेर पनि धेरै मानिसहरुले ज्यान गएको पनि छ । विश्वमा वर्षेनी सर्पको डसाइबाट कयौं मानिसहरुले ज्यान गुमाउने गर्छन्।नेपालमा पहाडी क्षेत्रमा भन्दा बढि तराई क्षेत्रमा सर्पको बिगबिगी हुने भएकोले तराईमा वर्षेनी सयौंको संख्यामा सर्पको डसाइबाट मृत्यु हुने गरेको छ।मानवको लागि सर्प सबै भन्दा ठूलो चुनौतीको रुपमा हेर्ने गरिन्छ।

सर्प केहि बिषालु हुन्छन् त केहि कम बिषालु हुने गर्छन्।जो(कोहि पनि सामान्य व्यक्ति सर्प देखेको खण्डमा डराउने गर्छ।सर्पसँग सम्बन्धित कार्यहरु गर्ने व्यक्तिलाई भने सर्पको हरेक हर्कतको बारेमा जानकरी हुन्छ। जसको कारण सर्पसँग सजिलै नडराउने गर्छन्। यस्तै केहि व्यक्तिको आज हामी चर्चा गर्नेछौं।केहि समय अगाडी एक भिडियो सामाजिक संजालम भाइरल भएको थियो। जसमा एक व्यक्ति धेरै बिषालु मनिने किंग कोब्रासँग खेली रहेको देख्न सकिन्छ। एक सर्पलाई उनले सजिलै तरिकाले खेलाएको दृश्य धेरैको लागि अजिव लाग्न सक्छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *