नेकपा सचिवालय बैठक जारी, एकता टुँगो लगाउने प्रयास

अ+
अ
अ-

काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारी छ ।पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।