नेकपाका नेतालाई राजपाका नेताले स्टुडियो मै दिए यस्तो चुनौति

अ+
अ
अ-

माघ २९, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यस अवधिमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्र्दै चर्को आलोचना भइरहेको छ ।

३३ किलो सुन, यातायात क्षेत्रको सिण्डिकेट, वाइडबडी विमान खरिद प्रकरण र निर्मला हत्याकाण्डले सरकारलाई असफलको पगरी लगाइदिएको छ ।