करोडौँका सवारी साधन : बाँदरको हातमा नरिवल

अ+
अ
अ-

माघ २८, काठमाण्डौ । नेपालमा सुविधाका लागि सरकारी कार्यालयले करोडौँका सवारी साधन किनेर कवाडी बनाउने प्रचलन पुरानै हो । यस्तै भएको छ सिन्धुलीमा पनि ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न समयमा नियन्त्रणमा लिएका सवारीसाधन कवाडी बनेका हुन् ।