एउटै पार्टीको दुई अध्यक्ष हुनु जटिल रैछ : हरिबोल गजुरेल

अ+
अ
अ-

माघ २७, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र कुनै समस्या नभएको जिकिर गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले अध्यक्षद्धय केपी ओली र प्रचण्ड जसले बोले पनि त्यसको अर्थ रहने भन्दै विवाद नै भने नभएको बताएका हुन्