समाचार

Breaking News : मन्त्रीहरु बालुवाटार भेला भए

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घट्नामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *