समाचार

‘वाईडबडीभन्दा बढि भ्रष्टाचार बुढीगण्डकीमा भएको छ’

काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राम बहादुर विष्ट वाईडबडी काण्डमा भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनको लागि भएको आरोप गम्भिर आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद विष्टले वाईडबडी भ्रष्टाचारको विषय सेलाउन नपाउँदै त्यो भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकीमा भएको भन्दै छानविनको माग गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *