समाचार

बालुवाटारमा नेविसंघको प्रर्दशन,त्रिचन्द्रबाट बिरोधको तयारी–फोटोफिचर

काठमाडौं,१५ माघ। सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति लिएका नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रदर्शन गरेका छन।

प्रधानमन्त्रीको सरकारी निवासको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *