समाचार
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
माघ १३, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता खगराज अधिकारीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले धेरै परिवर्तन ल्याउने दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अधिकारीले अब नेपालबाट मडिकल शिक्षा क्षेत्रका माफिया तह लाग्ने जिकिर गरे ।