समाचार

बानेश्वरमा काङग्रेस समर्थक प्रर्दशनकारी र प्रहरीबिच हानाहान(फोटोफिचर)

काठमाडौँ,१३ माघ । काङग्रेस सर्मथक महिलासंघ र नेविसंघले सयुक्त रुपमा आयोेजना गरेको बिरोध प्रर्दशनमा प्रहरी र प्रर्दशनकारीबिच बानेश्वर चोकमा झडप भएको छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा प्रर्दकारीहरु माईतीघरबाट बानेश्वर जानेक्रममा प्रहरीसंग घम्साघम्सीको स्थिती सिर्जना भएको थियो । आन्दोलनकारीहरुले निशेधित क्षेत्र तोड्न खोज्दा केहिबेर बानेश्वरक्षेत्र तनावग्रस्त बनेको थियो । झडपमा परि एक जना प्रहरी र दुईजना आन्दोलनकारी घाईते भएको जानकारी प्राप्त भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *