समाचार
१८ करोडको गाडी चढ्ने राष्ट्रपती भण्डारीलाई ३ करोड जनताको प्रश्न,जनताको पेटमा लात मरेर के खुशी हुन सक्छौ ?

रास्ट्रपति ज्यु, तपाइँ येति साधारण परिवारको मान्छे, कहाबाट आयो १८ करोडको गाडीको सोख ?
रास्ट्रपति ज्यु, गरिब जनताको करले १८ करोडको गाडि चढ्दा तपाइलाइ स्वर्गीय मदन भण्डारीको आत्माले नसराप्ला ? रास्ट्रपति ज्यु, तपाइँ येति साधारण परिवारको मान्छे, कहाबाट आयो १८ करोडको गाडीको सोख ? कसरि तपाइँ जनताको करको रकम माथि राज गर्ने सोच्न सक्नु भयो ?
गरिबीको रेखामुनि बसेका जनतालाई समेत असर पर्ने गरि कर उठाएर त्यो उठेको करबाट तपाइँ १८ करोडको गाडी चढ्छु भन्दा तपाईलाई अलिकति लाज टा पक्का लाग्न पर्ने हो रास्ट्रपति ज्यु !! देशमा येत्रो अराजकता हुदा, महिला हिंशा हुदा , बलात्कार हुदा छु नबोल्ने हजुरले किन १८ करोडको गाडी चढ्न परेको ?
जे होस्, तपाइको बिगतका केहि फोटो हरु इन्टरनेट मा हेरियो , ति फोटो देख्दा तपाइँ निकै साधारण किसिमको मान्छे लागेको थियो तर सोचे भन्दा बिल्कुलै उल्टो नतिजा पाइयो
तपाइको जीवन शैली त अति साधारण थियो नि ? मदन भण्डारीको मृत्यु पछी आज येतिका वर्ष पछी कहाबाट आयो हजुरमा १८ करोडको गाडी चढ्ने सोख ?
तपाईलाई थाहै होला , आजभोली कम्युनिस्ट सरकारले लगाएको करले जनताको ढाड सकिएको छ, दुख गरेर कमाको अलिअलि पैसा कर तिर्दै आधा जान्छ, अनि त्यो उठेको करबाट तपाई १८ करोडको गाडी चाड्चु भन्न तपाइलाइ तपाइको नैतिकताले कसरि दियो ?
गरिब देशको एक महिला रास्ट्रपति भएर तपाइबाट जनताले आशा येस्तै गरेका हो त ? ??
निर्मलाको बलात्कार भएको ११५ दिन पुग्यो , बलात्कारी अझै सज्जाए बात मुक्त छ , हजुरले आज सम्म एक शब्द निर्मलाको न्यायका लागि बोल्नु भाको छ ? केहि पहल गर्नुभाको छ ? खै कानुन ? खै सजाए ?
अनि जनतालाई दिन रात रुवाएर हजुरलाई १८ क्करोडाखो गाडीमा सरर हिड्दा रमाइलो लाग्छ होला है रास्ट्रपति ज्यु ??
जनताले सोच्दै छन् अब त, कतै मदन भण्डारी लाइ मारेर १८ करोडको गाडी चढ्ने सोख राख्नु भएको त हैन ? जनता बाटो बाटो मा भोकै छन् , युवाहरु रोजगारी नपाएर विदेशिने क्रम बडेको छ , राज्य संग बिकासमा लगानी गर्ने अर्थतन्त्र छैन अनि हजुरलाई चाइ गरिब मुलुकको रास्ट्रपति भएर १८ करोड कै गाडी चड्न पर्ने ??
तपाइको नैतिकतालाई कसले मान्छा र खै ??
आज सम्म नेपालमा २ जना रास्ट्र पति भए , हजुरलाई मन पराउने जनता एकदम न्युन छन् । उही केपी ओली बा, र अन्य सिमित मान्छे ले होलान हजुरलाई मन पराउने नत्र जनताले रास्ट्रपति ज्यु माथि आक्रामक भएर बोलेका करोडौ कुराहरु सामाजिक संजालमा यत्रतत्र छन् ।।


