समाचार
गान्धिको १५० औं जन्मजयन्तीको अवसरमा सफाई कार्यक्रम सम्पन्न

काठमाडौं १६ आश्विन । भारतका पूर्व राष्ट्रपति महात्मा गान्धिको १५० औं जन्मजयन्तीको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासले दूतावास परिसरमा सफाई कार्यक्रम सम्पन्न गरेको छ ।