मनोरञ्जन
“पण्डित बाजेको लौरी” ट्रेलर रिलिज
दीपक वलीको निर्देशनमा बनेको चलचित्र “पण्डित बाजेको लौरी” को ट्रेलर रिलिज गरिएको छ।
चलचित्रमा कलाकार प्रविण खतिवडा,प्रमोद अग्रहरी मरिस्का पोखरेल,सन्ध्या केसी,विजय बराल, भोलाराज सापकोटा आदि रहेका छन् । फिल्म “पण्डित बाजेको लौरी” मा महेश दवाडीको कथा, पटकथा तथा संवाद छ भने बम मल्लको संगीत रहेको छ।
साउनको ४ गतेबाट प्रदर्शनमा आउने पण्डित बाजेको लौरीले बाहुन प्रथा बिरुद्ध व्यङ्ग्य हानेको छ ।


