समाचार

देउवालाई फेरि धोका, ट्रेड युनियन कांग्रेसमा पौडेल समूह विजयी

काठमाडौं, २ असार । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कब्जा जमाएको छ ।

शनिबार बिहान प्राप्त प्रारम्भीक नतिजाअनुसार पौडेल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका पुष्कर आचार्य समूहले अधिकांश पदमा विजयी हासिल गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट अध्यक्ष उम्मेदवारी दिएका खिलानाथ दाहालको समूह पराजित भएको छ ।

मत परिणामको आधिकारिक नजिता आइसकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *