ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै बाख्रापालनबाट मात्रै वार्षिक ७० लाख कमाउदै मौजा गाउँका किसान
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।