मनोरञ्जन

गायिका निशु ढकालको‘आइ लभ यू’सार्बजनिक

काठमाण्डौ,२१ माघ ।नेपाली संगितको बजारमा गायिका निशु ढकालको नयाँ भाका ‘आइ लभ यू’ सार्बजनिक भएको छ । शब्द तथा सङ्गित स्वयम ढकालले नै भरेका यो भाकालाई नभिन तिमील्सिनाले एरेन्ज तथा निर्देशन गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *