समाचार

केहीले द्वन्द्व निम्त्याउन खोजेपनि हामी त्यस्तो हुन दिँदैनौं : प्रधानमन्त्री ओली paban bhattarai २०७५ माघ १५ गते प्रकाशित, l १३:१७

काठमाडौं, १५ माघ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने स्पष्ट पारेका छन् ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *