मनोरञ्जन

सगरमाथा म्युजिक अवार्ड २०७५ मा छिनाललाई सर्वोउत्कृष्ट लय तर्फ अवार्ड प्राप्त

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल सर्जक हुन ओम छिनाल । छिनालको स्थाई घर गोर्खा हो । उनले अहिलेसम्म दर्जनौं गीतहरुमा लय तथा शब्द रचना गरिसकेका छन् ।

उनी भर्खरै मात्र सम्पन्न भएको सगरमाथा म्युजिक अवार्ड २०७५ मा सर्वोउत्कृष्ट लय तर्फ अवार्ड प्राप्त गर्न सफल भएका छन् । बर्षकै चर्चामा रहेको लोक तथा दोहोरी गीत ‘अन्धोपन’ बाट अवार्ड जित्न सफल भएका हुन् । रोजगारको सिलशिलामा रहेका छिनाल हाल मलेसियामा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close