विश्व
चिनकाे उत्तरी प्रान्तमा भुकम्प १०० बढीको मृत्यु

पुस ३ मंगलबार ,२०८०
काठमाडौं । चीनकाे उत्तरि प्रान्तमा भुकम्प गएको छ। भूकम्पले एक सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार एजेन्सिहरुले जनाएका छन् । दुई सय भन्दा बढी घाइते छन् ।
सोमबार राति कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा दुई सय भन्दा बढी घाइते भएका छन् ।




