समाचार

के सुन चाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं । आज सुनको भाउ झन् उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । सुनको मूल्य सोमाबार पनि तोलमा दुई सयले बढेको थियो ।

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *