समाचार

मेरो दिदिलाई टुक्रा टुक्रा पारेर मार्दा कति दुख्यो होला, आमा बोल्नै सक्नुभएन…….

ललितपुर महानगरपालिका २६ ढोलाहिटी निवासी ३५ वर्षीय उज्ववल महत (जेठाजु)ले बुहारी २५ वर्षीया अञ्जना लामालाई खुकरी प्रहार गरी हत्या गरेका छन्। हत्याका आरोप लागेका उज्वल महतलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ । खुकुरी प्रहार के कारणले भएको हो भन्नेबारेमा अहिलेसम्म प्रहरीले जानकारी गराएको छैन ।
पत्रिका पढेपछि जेठाजुले यसरी खुकुरीले काटे बुहारीलाई, शरीरभरि रगत ! प्रतक्ष्यदर्शीको डरलाग्दो बयान : करोडौ नेपालीको मन जितेको सुन साइली बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महतमाथि बिहीबार गम्भीर आरोप लागेको छ। उनलाई भाइबुहारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्।उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *