समाचार

विद्युत सर्ट भएर गाउँभरी करेन्ट फैलिदा संखुवासभामा एकको मृत्यु, ६ घाइते

संखुवासभा / करेन्ट लागेर संखुवासभाको सभापोखरी गाउँपालिका ६ स्वाचीमा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ वर्षिया भुपाल विश्वकर्मा रहेका छन् । विकको उपचारको क्रममा खाँदबारीमा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाईते भएको प्रहरी निरिक्षक सन्तोष राईले बताए । घाईतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको छ । विद्युत सर्ट भएपछि बुधबार साँझ ६ बजे गाउँभरी करेन्ट फैलिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *