समाचार

नयाँ पेट्रोलपम्पको लाइसेन्स खुल्दै

काठमाडौं : आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ। पेट्रोलपम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प सञ्चालनको लाइसेन्स दिन लागिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

हाल देशभर एक हजार ४८० पम्प सञ्चालनमा छन्। निगमले पम्प लाइसेन्स वितरणलाई सहज पार्ने गरी विनियमावली संशोधन गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *