समाचार

मध्यरातमा आएको हावाहुरीका कारण धनुषामा फेरी दुई जनाको मृत्यु, त्रासमा रात बिताए सर्वसाधारणले

धनुषा – जकपुरमा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्म रहेका छन् ।

शनिबार राति साढे ३ बजे आएको हावाहुरीका आँउदा उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो । बताइएको छ । साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *