डाँफे खोलाले बगाउँदा धुलिखेलका विष्णुप्रसाद गौतमको मृत्यु

अ+
अ
अ-

धुलिखेल । धुलिखेल नगरपालिका–९, ठुलिटार निवासी विष्णुप्रसाद गौतमको डाँफे खोलाले बगाउँदा मृत्यु भएको छ।

प्रहरीका अनुसार गौतमलाई डाँफे खोलाले बगाएको थियो।

घटनापछि उद्धारको प्रयास गरिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।