प्रधानसेनापति सिग्देल स्याङसन फाेरमकाे कार्यक्रममा भाग लिन चीन प्रस्थान

+
-

काठमाडौ । नेपाली सेनाका महारथी अशोक राज सिग्देल भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने भएका छन्। सैनिक मुख्यालयले प्रधान सेनापति सिग्देलको चीन भ्रमणका लागि बिदाइ गरेको छ।

प्रधान सेनापति सिग्देल बेइजिङमा हुने तेह्रौँ बेइजिङ स्याङ्सन फोरममा सहभागी हुन चीन प्रस्थान गरेका हुन्।