रुस–युक्रेन युद्ध

A rescue worker puts out a fire of a building destroyed after a Russian missile attack in Kyiv, Ukraine Tuesday, Sept. 8, 2026. (AP Photo/Alex Babenko)
+
-

रुस–युक्रेन युद्ध

रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनको राजधानी किभमा ध्वस्त भएको भवनमा लागेको आगो निभाउँदै उद्धारकर्मी।

तस्वीर मंगलबार, सेप्टेम्बर ८, २०२६ को हो।

आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन्।

तस्बिर : एपी/अलेक्स बाबेन्को