बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित, भाजपाको गढ भत्कियो

+
-

काठमाडौ । भारतको बिहारस्थित बाँकीपुर विधानसभा निर्वाचन जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को बलियो आधार क्षेत्र मानिएकाे बाँकीपुरमा भाजपाका उम्मेदवार निरज कुमारलाई पराजित गर्दै उल्लेख मत प्राप्त गरेका हुन्।

प्रशान्त किशोरले ६३ हजार ९ सय ४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी निरज कुमारले ४४ हजार ७ सय मत प्राप्त गरेका छन्।

लामो समयदेखि भाजपाको प्रभाव रहेको बाँकीपुर विधानसभा क्षेत्रमा प्रशान्त किशोरको यो जितलाई बिहारको राजनीतिमा कक्राेच पार्टीको आन्दोलनको प्रभाबकाे रुपमा हेरिरहेको छ।