समाचार

विद्यार्थीमाथि यौन दुर्व्यवहार प्रयासको आरोपमा शिक्षक पक्राउ

सिन्धुपाल्चोक ।  साँगाचोकगढी नगरपालिका  जनजागृति माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थी यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्ने शिक्षक जितराज गिरी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माघ १२ गते विद्यालय नजिकै रहेको एक स्टेशनरी पसलमा गएकी एक बालिकामाथि शिक्षक गिरीले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको हो।

#NepaliNewsToday

#NewsUpdate

#Sindhupalchok

#NepalNews

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *