बुद्व कुमार श्रेष्ठ, १५ मंसिर
काभ्रे । काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिकामा जनता मलको अभावमा आक्रान्त बनेको अबस्थामा पनौती नगरपालिकाले मलका लागि दिने सिफारिसमा विभेद गरि पटक पटक सेवा लिन जादा दुःख दिएको बिषयमा हिजो १४ गते बुधबार बिबाद भएको छ। सेवाग्राहीलाई सेवा दिनु परेन? यहाँ आएको ३ पटक भइसक्यो।यो कर्मचारी राजा हो ?जुत्ता ल्याएर इन्द्र प्रसाद अधिकारीलाई जस्तै फुलको माला जसरि जुत्तै जुत्ताको माला तपाइ नि लाउनु पर्छ।यो कुरा थाहा छ कि छैन?के गर्नु भयो उहाले?सार्बजनिक अभद्र ब्यवहारको मुद्दा खेपिरहेको छु।नियम र बिनिमय यहि हो? तपाईंहरुले के घरको बिकास गर्न आएको हो ?कति पटक धाउनु पर्यो भन्नुस त यहाँ?ओभर स्माटको पराकाष्ठा भनि पक्राउ परेका थापाले बताएका छन्।
काभ्रे जिल्ला पनौती नगरपालिका-४ का सुभास थापाले जुत्ता माला लगाएर सार्वजनिक मुद्दा हाल्या होइन? मै आफै गएको होइन?यसरी नेता जस्तो भएर हिड्न पाइदैन यहाँ । जनका रोजिरोटि उत्पादनका लागि बाली लागाउने मलको लागि सिफारिस लिन जादा ३ /३ पटक वडा पठाएर दुःख दिने?
२ लाख ९८ हजारका २८ /३० लाख तिरेर ल्याएका होइनन् ?दलित संयन्त्रले क्वाप्लाक क्वाप्लाक खाएका होइनन्?कति वटा मात्रै भन्दिम म प्रमाण १ हजार वटा प्रमाण छन् ।कति पटक सार्बजनिक मुद्दा लगाउन सक्नु हुन्छ?इन्द्र प्रसाद अधिकारी बच्चा देखि नचिनेको मान्छे हो र?नगरपालिकाको इँटा लगेर घर बनेका कुरा समेत हिजो १४ गते बुधबार पनौती नगरपालिका प्राङ्गणमा नगर कर्मचारीकै अगाडि १ /१ गरि खुलासा गरेका छन्।
यहाँ सुन या, सक्या गर भनि जनताका सेबक वरिष्ठ प्रसासकिय अधिकृतले जनता जनार्दन किसानको पीडा खप्न नसकि मल प्राप्तिका लागि सिफारिस लिन जादा सेवाग्राहिलाइ थर्काएको भिडियो सार्वजनिक भएको छ।


