समाचार

दाेलखामा सत्ता गठबन्धनका गंगा कार्की निर्वाचित

 

 

 

मंसिर १९

काठमाडौं । दोलखा प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी हुनु भएको छ ।माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९५ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरि पराजित हुनु भएको छ। शिवाकोटी भन्दा कार्की ५१८ मतले विजयी हुनु भएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *