अ+
अ
अ-
मंसिर ,८
काठमाडौं । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। अधिकारीकाे निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गर्नु भयो ।
दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेका छन।


