अ+
अ
अ-
मंसिर , ८
काभ्रेपलान्चोक । गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुनु भएको छ। दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द् बुर्लाकाेटीलाई १३४६६ मतले पछाडि पर्दै जीत हासिल गर्नु भएको छ।
दाहालले २९ हजार १०३ मत प्राप्त गर्दा बुर्लाकाेटीले १२ हजार ६३७ मत पाउनु भएको थियो र नेकपा एमालेका अब्दुल मियाँ ७ हजार ३९३ मतले तेस्रो दल हुन पुगेको छ।
यस अधि २०७४ काे निर्वाचनमा दाहाल चितवनबाट निर्वाचित हुनु भएको थियो । दाहाल २०६४ काे संविधानसभा निर्वाचन देखि हाल सम्म शक्ति केन्द्रमा रहदै आउनु भएको छ।


