बारा ४ मा नेकपा एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ विजयी

+
-

मंसिर ,७

काठमाडौं । बारा ४ बाट प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीका कृष्ण कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ।गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले २९५०५ मत प्राप्त गरि विजय हासिल गर्नु भएको हो ।

नेकपा एमाले र जसपाकाे गठबन्धनबाट उम्मेदवार एमालेका एकवाल मियाँ श्रेष्ठसँग १०हजार मतान्तरले पराजित हुनु परेकाे छ। मियाले १९४३९ मत पाउनु भएको छ।

लाेकतान्त्रीक समाजवादीका नेता मियाँ टिकट नपाएको झाेकमा एमाले प्रवेश गर्नु भएको थियो । उहाँ नेकपा एमालेकाे तर्फबाट उम्मेदवार हुनुहुन्थाे ।