प्रतिगमन विरुद्धको लडाइँमा बाम- लोकतान्त्रिक गठबंधनको पक्षमा नेता सापकोटा

अ+
अ
अ-

 

प्रतिनिधि सभा क्षेत्र नम्बर २ काभ्रेको निर्वाचन कसरि जित्न सकिन्छ  । आपसमा कुराकानी गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विदुर सापकोटा र नेपाली कांग्रेसका प्रतिनिधि सभाका उमेद्वार शिव प्रसाद हुमागाईं।