समाचार

तनहुँका सुमन थापा काठमाडौं आउदै थिए, जब नागढुंङ्गामा प्रहरीले चेकजाँच गर्यो, त्यसपछि…

काठमाडौं । पछिल्लो समय चन्द्रागिरी नगरपालिका २ नागढुङगामा प्रहरीले कडा चेकजाँच गर्न थालेपछि दैनिकजसो अ*पराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु पक्राउ पर्दै आएका छन्।राजधानीबाट पश्चिमतिरका जिल्लाबाट आउनै एउटै रुट नागढुंगा भएपछि त्यो ठाउँमा अपराधिक क्रियाकलापहरु घटाउन प्रहरीले चेकजाँचलाई तीब्र पार्दै आएको हो। त्यसै सन्दर्भमा आइतबार विहान पनि एक जना ला*गूऔ*षध सहित पक्राउ परेका छन्।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तनहुँ डुम्रे नगरपालिका १ बस्ने ३० वर्षीय सुमन थापालाई नियन्त्रित ला*गूऔ*षध डा*ईजेपाम २२ ए*म्पुल, नु*र्फिन २३ ए*म्पुल, फे*नरागन २१ ए*म्पुल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले पोखराबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५७६१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार थापालाई उक्त परिमाणको ला*गूऔ*षध सहित फेला पारी पक्राउ गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *